सम्पादकीय
सरकारले स्थानीय स्तरमा सिंहदरवारको अनुभूति दिलाउन जनताका बिभिन्न समस्याहरुको स्थानीय स्तरबाटै समाधान गर्नका लागि कार्यकारी अधिकारलाई समेत स्थानीय तहसम्म पु¥याएको छ । स्थानीय तहमा जतिको धेरै अधिकार प्रदान गरिएको छ सोही अनुसार अहिले क्षमता,...
पुरा पढ्नुहोसदैलेखमा विगत तीनदिनदेखि भूकम्पका बिभिन्न धक्काहरु महसुस हुँदै आएका छन् । भूकम्प नजानिदो तरिकाले आउने र धेरै क्षति पुर्याउने भएका कारण दैलेखमा आएका भूकम्पको धक्का पछि स्थानीयमा सामान्य चिन्ता र त्रास बढेको छ । धेरै...
पुरा पढ्नुहोसकर्णाली प्रदेश बिभिन्न धेरै समस्याहरुबाट ग्रसित प्रदेश हो । यहाँको गरिवी न्यूनिकरण गर्नका लागि एकिकृत बस्ति विकास यहाँको महत्वपूर्ण कुरा हो । कर्णाली प्रदेश भित्रका बिभिन्न ऐतिहासिक महत्वका वस्तुहरुको प्रर्वद्धन गर्नुपनि अहिलेको आवश्यकता हो...
पुरा पढ्नुहोस२०७४ साल असोज १७ गतेको दिनलाई महत्वपूर्ण दिनको रुपमा सवैले बुझ्ने अवसर बनाउन अँझै धेरै कसरत गर्नुपर्ने बाँकी नै छ भनेर अहिले एकथरि नेता तथा कार्यकर्ताहरु चर्चा गरिरहेका छन् भने अर्कोथरी अव कुनै हातलमा...
पुरा पढ्नुहोसबेरोजगारी समस्या न्यूनिकरणमा स्थानीय सरकारले थप सहयोग गर्नुपर्ने, नयाँ आयोजनाहरु ल्याएर स्थानीय स्तरमै रोजगारी सृजना गर्नुपर्ने, यस्ता बिषयहरु स्थानीय सरकारले समाधान गर्न नयाँ योजनाहरु ल्याउनुपर्ने बहस चर्को रुपमा उठिरहेको छ । विकासमा पारदर्शीता र...
पुरा पढ्नुहोससुशासन र पारदर्शीताको अभियानलाई प्रभावकारी बनाउने र भए गरेका कमि कमजोरीहरुको खवरदारी गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको निकाय संचार संस्थान वा संचार माध्याम नै हो । संचार माध्यामहरुको गलत प्रयोग गर्नुले सुशासन हराउने खतरा मात्र...
पुरा पढ्नुहोसस्थानीय सरकारहरुले कार्यप्रगतीको एक वर्ष बिताएका छन् । एक वर्षमा के–के कामहरु भए भनेर लामो समिक्षा पनि गरिएको छ । स्थानीय सरकारहरुले धमाधम गरेका विकास निर्माणका गतिविधिहरुमा कतिपय खरिद ऐन, नियम र निर्देशिकाहरुले गत...
पुरा पढ्नुहोसमुलुकमा लामो द्धन्द्ध भयो, तत्कालिन द्धन्द्धमा राज्य र बिद्रोही दुवै पक्षबाट बिभिन्न खालका घटनाहरु घटे , कतिपय घटनाहरु परिस्थितीका आधारमा घटेका थिए भने कतिपय घटनाहरु जानाजान तरिकाले घटाईएका थिए । कतिपय घटनाहरु जघन्य अपराधका...
पुरा पढ्नुहोसगाउँमा सिंहदरवार आएको १ वर्ष पूरा भएर दोस्रो वर्षको पहिलो चौमासिक अवधि पनि सम्पन्न हुने तयारीमा रहेको छ । सिंहदरवारको बिकेन्द्रिकरण अहिले गाउँ गाउँमा भएको छ । कतिपय हिसावले गाउँमा सिंहदरवार आएकोमा खुसीयाली कायमै...
पुरा पढ्नुहोसमुलुकमा पछिल्ला दिनहरुमा घटेका केही घटनाहरुले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको हो कि भन्ने गुनासो प्रतिपक्षी दलहरुले बढाउँदै जान थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै...
पुरा पढ्नुहोस